नेपाल फर्कनु पर्ने वाध्यतामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सार्वजनिक सूचना

COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। उपरोक्त सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2077।02।12 को निर्णय बमोजिम स्वीकृत “कोभीड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थिति स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नेपाली नागरिकलार्इ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” बमोजिम कोभिड-19 को महामारीका कारण नेपाल

New Year Greetings

  नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना   नयाँ वर्ष २०७७ को शुभ उपलक्ष्यमा स्वीट्जरल्याण्ड, इटाली, सानमारिनो र लिचेस्टाइन लगायत स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी  दाजुभाइहरुमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि नेपाली राजदूतावास परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ। विश्वभर फैलदै गएको कोरोना भाइरस रोगका कारण उत्पन्न असहज परिस्थिति नयाँ वर्षको शुरूआतसँगै अन्त्य हुन सकोस र स्वदेश एवं