विजया दशमी, तिहार र छठकाे शुभकामना

२०७८ सालको नेपालीहरुको महान चाडहरु विजया दशमी, तिहार र छठको सुखद अवसरमा स्वीट्जरल्याण्ड लगायत यस राजदूतावास सहप्रमाणिकृत मुलुक इटली, लिचेष्टाइन र सान मारिनोमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यस दूतावास सुस्वास्थ्य, प्रगति एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। कोभिड-१९ को संक्रमणको अवस्थालार्इ ध्यानमा राख्दै यहाँहरु सबैले सुरक्षित रुपमा चाडपर्वहरु मनाउनु हुन समेत यस राजदूतावास हार्दिक अनुरोध गर्दछ। नेपाली

साताै संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना

शुभकामना सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को यस पावन अवसरमा स्विट्जरल्याण्ड, इटाली, लिचेष्टाइन तथा सान मारिनोमा रहनुभएका समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइ हरूमा नेपाली राजदूतावास, जेनेभा हार्दिक शुभकामना व्यक्त गर्दछ । यस शुभ दिनले हामीहरूबीच निरन्तर एकता, आपसी सहयोग तथा सद्भावको भावनालाई थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस । नेपाली राजदूतावास जेनेभा, स्विट्जरल्याण्ड । २०७८

Updated Notice for All Passengers Travelling to Nepal

With regard to the prevention, control and treatment of COVID-19 in the context of increasing number of infections with new variants in Nepal, following decisions have been made by the Government of Nepal on 02 May 2021: From 6 May 2021 midnight, all international flights will be suspended until 14 May 2021. The Ministry of Culture, Tourism and Civil Aviation

शुभकामना

शुभकामना पांचौ संविधान दिवस तथा राष्ट्रिय दिवस, 2077 को यस पावन अवसरमा स्विट्जरल्याण्ड, इटाली, लिचेष्टाइन तथा सान मारिनोमा रहनु भएका समस्त नेपाली दिदी बहिनी  तथा दाजु भार्इहरूमा नेपाली राजदूतावास, जेनेभा हार्दिक शुभकामना व्यक्त गर्दछ।यस शुभ दिनले हामीहरूबिच निरन्तर एकता, आपसी  सहयोग तथा सदभावको भावनालार्इ थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस। श्री नेपाली राजदूतावास, जेनेभा, स्विट्जरल्याण्ड। 2077 असोज 3