शुभकामना

शुभकामना

पांचौ संविधान दिवस तथा राष्ट्रिय दिवस, 2077 को यस पावन अवसरमा स्विट्जरल्याण्ड, इटाली, लिचेष्टाइन तथा सान मारिनोमा रहनु भएका समस्त नेपाली दिदी बहिनी  तथा दाजु भार्इहरूमा नेपाली राजदूतावास, जेनेभा हार्दिक शुभकामना व्यक्त गर्दछ।यस शुभ दिनले हामीहरूबिच निरन्तर एकता, आपसी  सहयोग तथा सदभावको भावनालार्इ थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस।

श्री नेपाली राजदूतावास,

जेनेभा, स्विट्जरल्याण्ड।

2077 असोज 3