साताै संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना

शुभकामना

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को यस पावन अवसरमा स्विट्जरल्याण्ड, इटाली, लिचेष्टाइन तथा सान मारिनोमा रहनुभएका समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइ हरूमा नेपाली राजदूतावास, जेनेभा हार्दिक शुभकामना व्यक्त गर्दछ । यस शुभ दिनले हामीहरूबीच निरन्तर एकता, आपसी सहयोग तथा सद्भावको भावनालाई थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस ।

नेपाली राजदूतावास

जेनेभा, स्विट्जरल्याण्ड ।

२०७८ असोज ३