
Notice COVID-19
Notice COVID-19
Notice COVID-19
शुभकामना पांचौ संविधान दिवस तथा राष्ट्रिय दिवस, 2077 को यस पावन अवसरमा स्विट्जरल्याण्ड, इटाली, लिचेष्टाइन तथा सान मारिनोमा रहनु भएका समस्त नेपाली दिदी बहिनी तथा दाजु भार्इहरूमा नेपाली राजदूतावास, जेनेभा हार्दिक शुभकामना व्यक्त गर्दछ।यस शुभ दिनले हामीहरूबिच निरन्तर एकता, आपसी सहयोग तथा सदभावको भावनालार्इ थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस। श्री नेपाली राजदूतावास, जेनेभा, स्विट्जरल्याण्ड। 2077 असोज 3
कोभिड-19 को विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थितले गर्दा स्विट्जरल्याण्ड तथा इटालीमा समयमै नेपाल फर्कन नसकी भिषा लगायतका विभिन्न समस्या र अप्ठ्यारोमा रहनु भएका नेपाली नागरिकहरुका लागि “कोभीड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलार्इ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” बमोजिम नेपाल फर्कनका लागि यस राजदूतावासले मिति 2077।02।16 (29 मे 2020) मा