News
COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने अवधि सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस दूतावासको मिति 2077।2।16 तदनुसार 29 मे 2020 को “COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना” वाट अनुरोध भए बमोजिम स्विट्जरल्याण्ड र इटालीमा रहनु भएका नेपाली नागरिकहरुको विवरण 2077 जेष्ठ 26 गते तदनुसार 08 जुन 2020 सम्ममा परराष्ट्र मन्त्रालयमा उपलब्ध गराउनुपर्ने भएकोले आगामी 2077।02।25 तदनुसार 07 जुन
नेपाल फर्कनु पर्ने वाध्यतामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सार्वजनिक सूचना
COVID-19 को कारणवाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुको विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। उपरोक्त सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति 2077।02।12 को निर्णय बमोजिम स्वीकृत “कोभीड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थिति स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नेपाली नागरिकलार्इ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077” बमोजिम कोभिड-19 को महामारीका कारण नेपाल
Press Release
Press Release